जेष्ठ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेश गौतमले आगामि दिनमा देशका सम्पूर्ण युवा शक्तिहरु एकताको भावना अनुरुप समृद्धि र सुशासनको लागि एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन् । युवा संघ नेपालले आयोजना गरको वधाई तथा शुभकामना आदनप्रदान कार्यक्रममा वोल्दै नेता गौतमले सम्पूर्ण कम्युनिष्ट पार्टीहरु एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्नुपर्ने…