बैशाख ३१, काठमाडौं । नेकपा एमाले युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश बस्नेतले कृषिको औद्योगीकरण गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा नआएको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसद बस्नेतले नेपालमा उत्पादन भएको वस्तु वा पदार्थ अन्य मुलुकलाई सामान्य रकममा विक्रि गरी सोही वस्तु वा पदार्थवाट निमार्ण भएका अन्य चिज नेपालीले महंगो मुल्यमा खरिद…