नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दै

बैशाख २१, काठमाडौं । पदाधिकारी मनोनयनका लागि नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी मुख्यालयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले आफू निकट नेतालाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनयन गर्ने प्रस्ताव गर्दै छन् । तर रामचन्द्र पौडेल पक्षधर नेताले भने देउवालाई पदाधिकारी मनोनयन गर्नबाट रोक्ने तयारी गरेका छन् । पौडेल पक्षकै…