बैशाख ११, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा १५ जना युवा नेताहरुले नौ बुँदे लिखित प्रस्ताव पेश गर्दै विधान विपरित गठन भएको केन्द्रिय कार्यसमिति विगठनको माग प्रस्तुत गरेका छन् । मंगलबारको केन्द्रीय कार्यसमितिको चुनावी समीक्षा बैठकमा निर्णयाार्थ प्रस्तुत गरिदिन माग गर्दै सभापति शेरबहादुर देउवालाई लिखित प्रस्तावहरु बुझाएका छन् । प्रस्तावमा…