काठमाडौं, ४ चैत्र । वाम एकता संयोजन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । दुई अध्यक्षबीच सोमबार भएको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । दुई अध्यक्षबीचको एकल वार्तापछि हिजो नै बसेको एमाले स्थायी समितिको बैठकले वैशाख ९ मा नै पार्टी एकता गर्नेमा जोड दिएको थियो । हिजोको बैठकपछि माओवादी केन्द्रका…