काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणवारे आज संघीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँ २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रियसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र…