भोलि राष्ट्रपतिको मनोनयन

काठमाण्डौ २२ फागून । नयाँ संविधान जारी भएसँगै संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि भोलि बुधबार मनोनयन दर्ता हुँदै छ । गठबन्धनका कारण राष्ट्रपति वाम गठबन्धनबाट निर्वाचित हुने निश्चितजस्तै बनेको छ भने एमालेबाट उम्मेदवारका लागि तीन जनाले दाबी गरेका छन् । आगामी २९ गते राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा वाम गठबन्धनबाट एमालेका तर्फबाट उम्मेदवारी…