देउवालाई पार्टी भित्र अर्को समस्या : नेताले समर्थन फिर्ता लिए (पूर्णपाठ सहित)

(बैशाख ९, काठमाडौं) । नेपाली कांग्रेसका नेता कुल बहादुर गुरुङले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवालाई पार्टी १३ औं महाधिवेशनका क्रममा सभापति हुँदा दिएको समर्थन फिर्ता लिएको बताएका छन् । उनले सभापति देउवालाई प्रचण्ड पुत्रीलाई भोट मागेको, न्यायलयको गरिमामा चोट पुर्‍याएको, पार्टि सिद्धान्त बिपरित ब्यापक रुपमा गुटलाई प्रोत्सहान गरेको आदी आरोप लगाउँदै सभापतिमा…