बैशाख १५, उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुर जनसरकार प्रमुख जितबहादुर पुलामी मगर पक्राउ परेका छन्। त्रियुगा नगपालिकाको चुहाडे कालीखोला क्षेत्रबाट प्रहरीले जिल्ला जनसरकार प्रमुख मगरलाई पक्राउ गरेको हो । विभिन्न समयमा बम विस्फोट गराएर क्षति पुर्याएको, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुसमा पारेको आरोप उनीमाथि लागेको…