काठमाडौं ८ फागुन । सरकारद्धारा राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफासिर रद्ध गर्दै राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको हो। सरकारले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको छ । सरकारद्धारा सिफारिस भएका तीन जनालाई…