प्रदेश ३ को राजधानी भक्तपुरमा नै हुनुपर्छ भन्दै महेश बस्नेत सडकमा

भक्तपुर, ४ माघ। नेकपा एमालेका युवा नेता तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका सांसद महेश वस्नेतले कमल थापाको सक्किएको राजनीति बचाउनको लागि १५ मिनेटमा ३ नं प्रदेशको राजधानीलाई हेटौडामा सारिएको बताएका छन् । आज प्रदेश नं ३ को राजधानी भक्तपुर नै हुनुपर्ने भन्दै भक्तपुरको सानो ठिमीमा भएको सडक आन्दोलनको क्रममा वस्नेतले भने भक्तपुरको सानो…