काठमाडौं, २० पुस । एमालेले राष्ट्रियसभा निर्वाचन प्रक्रियालाई लम्याएर प्रणाली नबिगार्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यादेश जारी भएपछि तत्काल राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने वताएको सरकारले एक सातासम्म चुनाव मिति नतोकेको र प्रक्रिया लामो बनाएको भन्दै आपत्ती जनाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठकमा एमालेका नेताहरुले राष्ट्रियसभा निर्वाचनलाई आम निर्वाचन जस्तै प्रक्रिया…