केही भ्रम र अन्योल बिच पार्टी एकता र सरकार गठनबारे आज वार्ता

काठमाडौं १२ पुष । एमाले र माओवादीबीच पार्टी एकता र सरकार गठनका विषयमा आज वार्ता हुँदैछ । दुवै दलका अध्यक्षबीच बिहान हुने छलफलमा पार्टी एकता र सरकार गठनको विषयमा सँगसँगै छलफल हुनेछ। दुई दलका अध्यक्षपछि कार्यदलले नीतिगत छलफल गर्नेछ । बिहान नौ बजे सुरुमा दुवै अध्यक्षबीच मात्रै र त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच…