एक सय २८ मध्ये १ सय ५ स्थान जित्छौँः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौंका सबै क्षेत्रमा वामगठबन्धनले जित्ने दावी गरे । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल काठमाडौंको मिडिया डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता पोखरेलले काठमाडौंका सबै क्षेत्र सुनिश्चित भएको बताए । बाम गठबन्धनले काठमाडौंका अधिकांश क्षेत्र सहित दुई तिहाई बहुमत ल्याउने दावी गर्दै पहिलो चरणमा भएको निर्वाचनमा…