दलहरुको आन्तरिक सर्वेक्षणः कसले कति सिट ल्याउछ ?

काठमाडौ,७ मंसिर । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित–हारको चुनावी आकलन गरिरहेका छन् । मतदानको केहीदिन अघि पहिलो र दोस्रो चरणको चुनावबाट कति सिट जित्ने दलहरुले आकलन गरेका छन् । संविधान सभाको पहिलो र दोस्रो चुनाव र स्थानिय तहको चुनावको परिणामलाई लेखाजोखा गरेर दलहरुले जित्ने सिट संख्या तय गरेका छन् । यसलाई दलहरुले आन्तरिक सर्वेक्षणका रुपमा…