हाउसफुल ए मेरो हजुर–२

काठमाडौं १८ भदौ ।नेपालमा सिक्वेल शृंखला चलचित्र त्यति धेरै सफल भएको इतिहास छैन । तर चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल ‘ए मेरो हजुर–२’ ले राजधानी र मोफसलका सिनेमा हलमा यतिबेला राम्रो व्यापार गरेको छ । यो चलचित्र देशव्यापी प्रदर्शनीमा आएको हो । ए मेरो हजुरकी अभिनेत्री एवं निर्माता झरना थापाले सो चलचित्रका अभिनेता श्रीकृष्ण श्रेष्ठ…