बिम्स्टेक बैठकमा नेपालद्धारा ‘पर्वतीय अर्थतन्त्र’ को प्रस्ताव

काठमाडौँ, २७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा नेपालले ‘पर्वतीय अर्थतन्त्र’ (माउण्टेन इकोनोमी) को प्रस्ताव राखेको छ । बिमस्टेकको मन्त्रीस्तरीय बैठकअघि हुने बिम्स्टेक संगठनको सदस्य मुलुकका विदेश ् परराष्ट्र÷बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम) को १८ औँ बैठकमा नेपालले सो प्रस्ताव राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकपछि…