धनगढी, २४ असार । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी विजयी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाएका छन । वड उपमहानगर…