सिद्धार्थनगरमा चुनावी प्रतिस्पर्धा तीव्र

भैरहवा, ११ असार । दोस्रोचरणको स्थानीय निकाय निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । मुख्य शक्तिको रुपमा राप्रपा देखिएको यस नगरमा नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दल पनि प्रतिस्पर्धामा रहेका छन् । नेपालकै पुरानो नगरपालिका…