अछाममा निर्वाचनका लागि १८५ मतदान केन्द्र, सुरक्षा व्यवस्था कडा

कल्पना बोहरा अछाम, २४ जेठ । स्थानिय तहको दोस्रो चरणकोे निर्वाचनका लागि जिल्लाका ९१ वडाका १२९ ठाँउमा र १८५ मतदान केन्द्र राखिने भएको छ । जिल्लाका ४ नगर र ६ गाउपालिकागरि १० स्थानिय तह रहेका छन् । कुल १ लाख २७ हजार ७ सय ४२ मतदाता संख्या रहेको जिल्लामा पुरुष ६० हजार ४ सय ४१,…