इलाम, २७ जेठ । इलामको सूर्योदय नगरपालिकाको प्रमुखका उम्मेदवारको नाम केन्द्रीय समितिले परिर्वतन गरेको भन्दै नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले राजीनामा दिएका छन् । क्षेत्रीय कार्यसमितिका २० जनामध्ये १५ जना सदस्यले शुक्रबार राजीनामा दिएका हुन् । राजीनामा दिनेमा क्षेत्रीय सभापति दुर्गा बराल, उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ…