झुलन रेग्मी झापा, २१ जेठ । झापाका सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ । प्रत्येक घर तथा टोलमा राजनीतिक दलका झन्डा फहराइएको देखिँदा जनता मतदान गर्ने दिनको व्यग्र प्रतीक्षामा रहेको प्रस्ट हुन्छ तर झापाको मेचीनगरमा एउटा यस्तो बस्ती छ, जुन बस्तीमा अहिलेसम्म चुनावी रौनकता छाएको छैन । लोपोन्मुख समुदायको बसोबास रहेको…