एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनका बारेमा ठोस निष्कर्ष दिएनन्

काठमाडौँ, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन…