नेकपा एसले गर्यो आन्दोलनको घोषणा (कार्यतालिकासहित)

काठमाडौँ, १ चैत । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनको पहिलो चरण चैत्र १ गते पत्रकार सम्मेलन, चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन, चैत्र २०…