काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिललाई निमन्त्रणा गर्नुभएको छ । वातावरणसम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्धामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उहाँसँग आग्रह गर्नुभयो । नेपाल सरकारले पहिलो पटक जलवायु…