संखुवासभा, २९ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखामुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर दुईदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताएका छन् । संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक…