दोस्रो चरणमा पनि पार्टीका उम्मेदवार जिताउन एमालेको जोड

काठमाडौँ, १० जेठ । नेकपा एमाले को स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रोचरणको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सिङ्गो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नगरपालिका प्रमुख…