स्थानीय तहको सङ्ख्या बढ्न सक्दैन–अध्यक्ष ओली

भक्तपुर, ८ जेठ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा आएर सरकारले स्थानीय तहको सङ्ख्या थप्न खोजे पनि सफल नहुने बताउनुभएको छ । सूर्यविनायक नगरपालिकाको लागि एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षहरु एवम् सदस्यका लागि आज कटुञ्जेमा आयोजित बधाइ एवम् शुभकामना कार्यक्रममा उहाँले स्थानीय तहको सङ्ख्या अब थप हुन नसक्ने बताउनुभयो ।…