काठमाडौँ, ७ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ । प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिए । नेकपा माओवादी केन्द्र का महेश्वर फुयालले दुई हजार २१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६५२…