काठमाडाँै, ८ जेठ । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा एमाले का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राख्नुभएको छ । नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा ९माओवादी केन्द्र०का सर्वोत्तम डङ्गोलले तीन हजार १६०…