दश बुँदे सहमतिपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ । मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज पाँच दलबीच १० बुँदे सहमति भएपछि बिहान १० बजेबाट पुनः सुरु गरिएको हो । सहमति अनुसार प्रमुख…