काभ्रे, ४ जेठ ।काठमाण्डौ महानगर को ढोका मानिन ेकाभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । नगरपालिका प्रमुखमा नेकपा एमाले का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गर्नुभयो ।…