मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

मेलम्ची, १ जेठ । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा ९एमाले०का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्मर अर्यालले ८०५, नेकपा ९माओवादी केन्द्र्र०का…