फागुपूर्णिमा प्रकृति पुनर्जागरणको दिन हो : प्रधानमन्त्री ओली

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमा प्रकृति पुनर्जागरणको दिन भएको बताएका छन् ।  सामाजिक सञ्जाल फेसबुकबाट फागुपूर्णिको  शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त…