काठमाडौं, २१ वैशाख । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये पाँच वडाध्यक्ष र चार सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार कामपा –३२ मा राप्रपाका उम्मेदवार मीना गिरी, तथा स्वतन्त्र उम्मेदवार वडा नं ११ का रितेश केसी, वडा नं १६ का रवीन्द्रकुमार श्रेष्ठ, वडा नं ७ का…