महिलाको उम्मेदवारी ३९ प्रतिशत मात्र

काठमाडौँ, २५ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन् । अध्यक्ष÷प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिलाको…