महाअभियोग दर्तासंगै मुलुकको राजिनीति नयाँ मोडमाः प्रधानमन्त्री दाहालले अब के गर्लान ?

काठमाडौं, १८ बैशाख । एकाएक प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि मुलुकको राजनीतिले अर्को मोड समाएको छ । स्थानीय निर्वाचनमा संशय पैदा भएको छ भने अब मुलुकको राजनीति कसरी अघि बढ्ने हो भन्ने विषयमा विभिन्त्र अड्कल हुन थालेका छन् । यसबीच दाहालले आफूले अव चाल्ने कदमबारे छलफल र परामर्श लाई तीव्र पारेका छन्…