भोली सार्वजनिक गर्ने एमालेको घोषणापत्रमा वृद्ध भत्ता ५ हजार रुपियाँ दिने उल्लेख गरिएको छ

काठमाडौ,१६ वैशाख । नेकपा एमालेले जेष्ठ नागरिकलाई वृद्ध भत्ताबापत ५ हजार रुपैयाँ दिने पार्टी घोषणापत्रमा उल्लेख गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजो बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी सरकारमा पुगेपछि वृद्धभत्ता ५ हजार रुपैयाँ दिने गरी घोषणापत्र पारित गरेको हो । पार्टी उपाध्यक्ष वामदेव गौतम संयोजकत्वको समितिले तयार गरेको घोषणापत्रलाई स्थायी कमिटीले परिमार्जनसहित…