एमाले र मधेसवादी दललाई लडाउने सत्ताको आयु लम्ब्याउने खेलमा प्रधानमन्त्री दाहाल

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालको दोहोरो खेलका कारण मुलुकको राजनीति थप जटिल बन्दै बन्दैछ । प्रधानमन्त्री दाहाल समस्या समाधान गर्नेमा भन्दा पनि उल्टै समस्या बल्झाउने खेलमा लागेका छन् । उनका पछिल्ला गतिविधिलाई हेर्ने हो भने दाहाल प्रमुख प्रतिपक्ष एमाले र मधेसवादी दललाई लडाउँदै आफ्नो सत्ताको आयु जसरी भए पनि लम्ब्याउने खेलमा लागेको देखिन्छ…