पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न प्रधानमन्त्री दाहाल अध्यक्ष ओली निवासमा

काठमाडौं, १० बैशाख । केही दिन यता विकसित भएको राजनीतिक घट्नाक्रमवारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा पुगेका छन् । बजेट, नीति तथा कार्यक्रम र दुई चरणमा निर्वाचन गर्ने सत्तारुढ दल र मधेसी मोर्चाबीचको ‘सहमति’को खवर लिएर प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका हुन् । हिजो…