निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व : नेता सिंह

काठमाडौँ, २ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताएका छन। सामुदायिक सेवा केन्द्र महाराजगन्जले नयाँ वर्ष २०७४ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले मुलुक सबैको भएकाले निर्वाचन गराउने जिम्मा पनि सबै दलको उत्तिकै भएको बर्ताए । “संविधानको प्रभावकारी कार्यान्वयन र निर्वाचन गराउन दलहरुबीचको एकता…