भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली सङ्कलन गर्दै जिल्लामा पठाउने काम व्यस्त छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा मालेलगायतका पार्टीले दैनिक कार्यकर्ता भेला एवम् वडा भेला गर्दै उम्मेदवारको नामावली सङ्कलन गर्ने र माथिल्लो…