काठमाडौं, १० बैशाख । शनिवार मधेसी मोर्चासंग वार्ता गरेरपछि आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास वालकोटमा नै पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ओलीले सहमतिको लिखित दस्तावेज माग गरेका छन् । हिजो भएको भनिएको मोर्चा र सत्तारुढ दलबीचको सहमति केवल मौखिक मात्रै थियो । प्रधानमन्त्री दाहालले आफूहरुले चुनाव दुई चरणमा गर्न मधेसी मोर्चासँग सहमति…