काठमाण्डौ,१० चैत । नेकपा एमाले स्थायी कमिटी बैठक एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।अध्यक्षको निवासमा बसेको बैठकले तत्काल प्रदेश नम्वर दुईसँगै प्रदेश स्तरीय विस्तारित भेला गर्ने निर्णय गरेको छ । त्यसैगरी एमालेले जिल्ला, नगर र गाउँ तहसम्म भेला गर्ने पनि निर्णय गरेको छ । ‘वैशाख १ देखि प्रदेश नम्वर दुईमा…