बर्दिवासमा बन्दशत्रः एमालेका नेता फेरि तराई पसे–तराई मधेसका कार्यकर्ताहरु उत्साहित

काठमाडौ,१७ चैत । मेची –महाकाली अभियानको क्रममा सप्तरीकोघटनापछि तराई–मधेसबाट नेकपा एमाले भाग्यो भन्ने आरोप लागि रहेका बेला प्रदेश नम्बर दुई कै बर्दिबासमा हिजोबाट एमालेले ‘दुई नम्बर प्रदेश स्तरीय भेला आयोजना गरेको छ । आजको बन्द्रसत्रले २ नंम्बर प्रदेशमा अन्र्तगतका जिल्लाहरुमा कार्यक्रम तय गर्ने छ । हिजो वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर…