महामन्त्री कोइरालाले संविधान कार्यान्वयका लागि घोषित निर्वाचन सफल पार्नु पर्नै वताए

कावासोती, १० फागुन । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। नवलपरासी क्षेत्र नं। ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उनले – ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनु पर्ने वताए । । महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै चुनावमा सक्रियताका साथ…