मेची–महाकाली अभियानमा प्रशिक्षण सहित १० हजार स्वयंसेबकः ५० लाख जनता परिचालन हुने

काठमाडौं, १४ फागुन । एमाले फागुन २१ गतेबाट सुरु हुने मेची–महाकाली अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन १० हजार भन्दा बढी स्वयंसेबक परिचालन गर्ने भएको छ । अभियानको तयारीका विषयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । १० हजार स्वयसेबकलाई प्रशिक्षण दिने भएको छ । ‘सुरक्षा र अन्य कामका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वयंसेवको…