काठमाडौँ, २९ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउने उल्लेख गरेकी छिन् । आज सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले फागुपूर्णिमालगायत पर्वले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने बताइन् । देशविदेशमा रहेका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, “वसन्त ऋतुको मौसममा मनाइने…