काठमाण्डौ,माघ १३ । नेकपा एमालेका सचिव एव प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले यसको लागि संविधान बाधक नभएको स्पष्ट पारे । भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसद्मा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाए । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न…