वित्तीय सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्न माग

काठमाडौँ, १३ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री र अन्य प्रदेशका आर्थिक मामिलामन्त्रीले वित्तीय सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या समाधानका लागि विभिन्न उपायको खोजी गर्दै साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छ । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा परिषद्का सदस्यहरू एवं अन्य आमन्त्रित व्यक्तिको उपस्थितिमा अर्थ मन्त्रालयमा भएको अन्तर सरकारी वित्त परिषद्को एघारौँ बैठकमा वित्तीय सङ्घीयता…